वैशाख १०,२०८३ / ०७ : २३ अपरान्ह / 2026-04-23 07:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज बुधबार यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      कर्म भावमा गोचर गर्ने शुभ चन्द्रमाले लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ ।

      आज मंगलबार गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ । 

      आज सोमबार, यस्तो छ तपाईको भाग्य भोलेनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । 

      आज आइतबार यस्तो छ तपाईको भाग्य हेर्नुहोस राशिफल

      ५ वर्ष अगाडि

      परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ ।

      आज शनिबार यस्तो छ तपाईको भाग्य पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस राशिफल

      ५ वर्ष अगाडि

      व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।

      आज शुक्रबार यस्तो छ तपाईको भाग्य पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ।

      आज बिहिबार कस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

      आज बुधबार, यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ ।

      आज मंगलबार, भगवान गणेशको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।

      आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखी मनाइँदै

      ५ वर्ष अगाडि

      वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधिय गुणले युक्त बिरूवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदै छन् ।

          • param d d