जेष्ठ २,२०८३ / ०५ : ०५ पूर्वान्ह / 2026-05-16 05:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज तोलामा २७ सय बढ्यो सुनको भाउ

      - एक हप्ता अगाडि
      कार्तिक १४,२०८२

      काठमाडौं, अघिल्लो दिनको तुलनामा आज शुक्रबार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

      महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

      त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि नेपाली बजारमा प्रभाव परेको हो ।

        सम्बन्धित समाचारहरु