वैशाख २०,२०८१ / ०३ : ३२ पूर्वान्ह / 2024-05-02 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      बायर्नको सानदार पूनरागमन जित

      - २ वर्ष अगाडि
      फागुन ९,२०७८

      शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार पूनरागमन जित हासिल गरेको छ ।

      घरेलु मैदानमा बायर्नले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पुछारमा रहेको ग्रिउथेर फर्थलाई ४–१ ले पराजित गरेको हो । बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा इरिक म्याक्सिम चुपो मोटिङले एक गोल थपे । एक गोल उपहार पाएको थियो । ग्रिउथेरका ब्रानिमिरको गोल सान्त्वना बन्यो ।

      यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २३ खलेबाट ५५ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ६ अंकले पछि पारेको छ । पारजित ग्रिउथेर २३ खेलबाट १३ अंक जोडेर पुछारमा छ ।

        सम्बन्धित समाचारहरु