माघ १२,२०८१ / ०७ : ४५ पूर्वान्ह / 2025-01-25 07:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      पत्रपत्रिका

      आजका पत्रपत्रिका - प्रधानमन्त्रीको फेरिएको अवतारदेखी वायु सेवा निगमका अधिकारीले लिएको ४ करोड २८ लाख घुस

      ४ वर्ष अगाडि

      बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले सम्पादकहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले तीन घण्टा सँगै बसेर गरेको कुराकानीलाई मुख्य समाचार बनाएका छन् । 

      आजका पत्रपत्रिका - एमसिसी बहस देखी कोरोना भाइरस

      ४ वर्ष अगाडि

      कसैले एमसीसीकाे बहसलाई मुख्य समाचार बनाएका छन् भने कसैले कोरोना भाइरसको त्रासपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीलाई निगरानीमा राखिने विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

      आजका पत्रपत्रिका - नेकपाको केन्द्रिय बैठकदेखी कोरोना भाईरस

      ४ वर्ष अगाडि

      आज प्रकाशित भएका दैनिक पत्रपत्रिकाले सत्तारुढ दल नेकपाको केन्द्रिय समितीको बिषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन । 

      आजका पत्रपत्रिका - चीनको हुबेइ सहरबाट नेपाली फिर्ता ल्याउने देखी नेकपामा नेतृत्व र सरकारको चर्को आलोचना

      ४ वर्ष अगाडि

      आइतबारका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले सरकारले चीनको हुबेइ सहरबाट नेपाली फिर्ता ल्याउन लागेको र सत्तारुढ नेकपामा नेतृत्व र सरकारको चर्को आलोचना भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

      डेरी उद्योगले उत्पादन गरेको चार अर्बकोे घिउ बिक्री नभएपछि उद्योगी चिन्तित

      ६ वर्ष अगाडि

      डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको भनाइ छ।

      लोकतन्त्रको दशक

      ६ वर्ष अगाडि

      मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो । तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो ।

      सरकारले मेलम्चीको खानेपानी दसैं सम्म ल्याउने दाबी गरे पनि, ठेकेदारले रोक्यो

      ६ वर्ष अगाडि

      सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। 

      फोनको बिल तिर्दैनन् सरकारी कार्यालय, सिंहदरबारभित्र एकैचोटि काटिए सयौँ टेलिफोन लाइन

      ६ वर्ष अगाडि

       पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने ।

      अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ,विद्यार्थीको भविष्य अन्योलमा

      ६ वर्ष अगाडि

      काठमाडौं: चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

          • param d d