फिचर
सरकारलाई गिज्याइरहेको दशरथ रंगशाला : इतिहासदेखि भूकम्पपछिको पुनर्निर्माणसम्म
नेपालमा खेलकुद र दशरथ रंगशाला एकअर्काका परिपुरक जस्तै हुन् । क्रिकेट खेल हेर्न टियु मैदान जानुभन्दा अघि खेलप्रेमी दर्शकका लागि एउटै विकल्प थियो दशरथ रंगशाला ।
क्रिकेट खेलको लोकप्रियता पछिल्लो समय बढ्दै गएको हो । तर फुटबलको लोकप्रियताको इतिहास लामो छ ।
निमय उल्लङ्घन गर्ने चालक, अधिकारको दुरुपयोग गर्ने ट्राफिक प्रहरी
२ लाख ४३ हजार ७ सय ४६ पुरुष तथा १२ हजार १ सय ७६ मलिा गरी जम्मा २ लाख ५५ हजार ९ सय २२ जना सवारी चालकहरु लेन अनुसाशन पालना नगरेका कारण कारबाहीमा परेका छन् ।
यसबाट स्पष्ट हुन्छ कि सवारी साधन चलाउनेहरु लापरबाही गर्न माहिर छन् ।
व्याक्तिगत तथा सार्वजनिक सवारी चालकको लापारवाही यस्तो छ,यो हेनुहोस्
सवारी साधन आम सर्वसाधरणकोे निमित्त अत्यआवश्यक मानीन्छ ।
तर तिनै अत्यवश्यक वस्तु कुनैं समय घातक वन्न पुग्छ । कारण सवारी चालकले अत्यधिक वेग संगै प्रतिस्पर्धात्मक रुपमा गुडाउनु त्यस पस्चात अचानक दुर्घटना हुनु हो ।
आम सर्वसाधरणले सार्वजनिक सवारी साधन चढ्दा यस्तो भोग्नु पर्छ समस्या
काठमाडौ उपत्यकालाई विकशित सहरको रुपमा लिएता पनि पछिल्लो समय उपत्यकालाई धुवा,धुलो तथा अव्यवस्थित सहरको रुपमा सवैले चिन्न थालेका छन् ।
वकिलको मिलेमतोमा श्रीमान् विदेश गएपछि श्रीमतीले गरिन्,सम्बन्धविच्छेद, न श्रीमती, न धनसम्पत्ति श्रीमान् को बिजोक
‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।
एभरेष्ट बैंक न्युरोड शाखाद्धारा अनाथ बालबालिकालाई सहयोग, आमाको अभावमा विचलित भएकी शाहिले भन्दैथिईन् आमाको साहारा यस्तो हुँदो रहेछ
काठमाडौं, भक्तपुर को चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक अनाथ आश्रममा पुग्दा रातो रिबनले दुई चुल्ठी बानेकी कालिकोटकी १२ बर्षीय सरीता साही मख्ख थिईन आमा बुवाको अभावमा विचलित भएकी शाहि कालो झोला समाउदै भनिन् अब त किताब कपि जतन हुने भयो ।
दलितको गुनासो : ‘बाजा बजाउँदा साइत पर्ने, सँगै बसेर भात खाँदा जात जाने!’
रौतामाई गाँउपालिका २ का ५२ वर्षीय चन्द्रबहादुर परियार एक औपचारिक कार्यक्रममा डिलमाथि बसेर भोज खाइरहेका थिए। यसरी खाने चन्द्रबहादुर परियारमा मात्र थिएनन्, उनसँगै अन्य चारजना सहकर्मी पनि सँगै थिए।
‘लमी’कै भरमा विवाह,बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजक्रिया लमीले नै गर्नुपथ्र्याे
उपत्यकाका रैथाने नेवार समुदायमा पहिले–पहिले ‘लमीले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजक्रिया लमीले नै गर्नुपथ्र्याे’ । केटा वा केटीको विवाहमा ‘लमी’ले बुबाआमाको भन्दा ठूलो भूमिका निभाएका हुन्थे।
कपाल काटेरै लखपति बनेका छन् पवन
पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन । उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बन्नुभएको छ ।








