चैत ३,२०८२ / ०२ : ५८ अपरान्ह / 2026-03-17 02:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फिचर​

      बत्तीमुनिका अँध्यारा काभ्रेका स्वास्थ्य संस्था उज्यालो छर्दै

      ७ वर्ष अगाडि

      विष्णु नेपाल

       रविओपी,काभ्रे,(रासस)“मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु ...।” महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चालाई जन्म दिएकी थिइन् ।

          • param d d