फिचर
पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछिन् रीता
रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन् ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’
ताप्लेजुङको मननै लोभ्याउने तिम्बुङ पोखरी महोत्सव हुँदै
कुहिरो र घामको लुकामारीमा रमाउदै टलल टहकी रहेको ताप्लेजुङ पूर्वको गोसाइकुण्डको नामले परिचित ताप्लेजुङ र पाँचथरको बीचमा रहेको तिम्बुङ पोखरी प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।
२४ घन्टा नबित्दै भगवानको रुप लिए,हेम थापाले
२४ घन्टा नबित्दै पूजा लाई उज्यालो घाम बाट वन्चित हुन नदिन भगवानको रुपमा हेम थापा खडा भएका छन् ।
सरकार ! यो तस्विरको रहस्य के ? खोज अनुसन्धान गर्नुपर्यो
मुलुकलाई खुल्ला दिशामुक्त बनाउने सरकारको अभियान चलिरहेको छ । अहिलेसम्म ५० भन्दा बढि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै, दाहसंस्कार बिहीबार
“आमा म एकछिन खेलेर आउँछु है” भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ ।
प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी
खोटाङको हलेसी धार्मिक मान्यताले मात्र नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर रहेको छ ।
गोरु नै पाल्न नसक्ने भएपछी गरिब किसान आँफै गोरु बन्न बाध्य
नेपालको पश्चिमी भेग जसलाई कर्णाली प्रदेशको रुपमा अर्थात् सिङ्गो देशको कम विकसित भुमिका रुपमा चिन्ने गरीएको छ ।
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक,
सुपर किड बनाउने चक्करमा यस्तो गल्ती ? कलिलो मस्तिस्कमा धेरै बोझ थोपरिदिँदा हालत कस्तो होला ?
मनोविज्ञ करुणा कुँवरले एक प्रसंगमा भनेकी थिइन्, ‘कति आमाबुवा आफुले पुरा गर्न नपाएको इच्छा छोराछोरीमाथि लाद्ने गर्छन् । अर्थात, कसैलाई कलाकार बन्न मन लागेको हुन्छ । कसैलाई गायक बन्न । कसैलाई फेशन डिजाइनर ।
वरीपरी हिमालै हिमालले घेरिएको सानो होटलको ठूलो आमदानी
जहाँ वरिपरि हिमालै हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडामा सानो घर बनाइएको छ ।








