काठमाडौं,देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेता पनि विगत केही दिनको तुलनामा आज कम पानी पर्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विभागले राति कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै विभागले उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाजनाएको छ ।
भोलि झन् भारी वर्षा हुने सम्भावना
चिनारी पोस्ट - २ हप्ता अगाडि
जेष्ठ २१,२०८२
सम्बन्धित समाचारहरु
देशभर सार्वजनिक यातायात बन्द गर्ने घोषणा
देशभरका यातायात जेठ १९ गतेदेखि बन्द गर्ने घोषणा सार्वजनिक यातायात व्यवसायीले गरेका छन् । ...
देशभरका यातायात जेठ १९ गतेदेखि बन्द गर्ने घोषणा सार्वजनिक यातायात व्यवसायीले गरेका छन् । ...
सडक मर्मतपछि नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा
पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा आएको छ । ...
पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा आएको छ । ...
आजदेखि देशभरका भन्सारमा अनलाइन प्रणाली लागू हुँदै
यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरणसमेत गर्ने तयारी रहेको छ । ...
यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरणसमेत गर्ने तयारी रहेको छ । ...
नोभाले जित्यो पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिपको उपाधी
पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिप (पीएमजीसी) २०२१ को उपाधी नोभाले जितेको छ । ...
पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिप (पीएमजीसी) २०२१ को उपाधी नोभाले जितेको छ । ...
स्मार्ट लाइसेन्स, एटीएम, नेशनल आईडी जस्ता स्मार्ट कार्ड बनाउने प्रविधि नेपालमा
काठमाण्डौ । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादनगर्ने प्रविधि नेपालमा भित्रिएको छ । ...
काठमाण्डौ । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादनगर्ने प्रविधि नेपालमा भित्रिएको छ । ...








