चैत ३०,२०८२ / ०९ : ५३ पूर्वान्ह / 2026-04-13 09:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      देशभर सार्वजनिक यातायात बन्द गर्ने घोषणा

      - २ हप्ता अगाडि
      जेष्ठ १५,२०८२

      काठमाडौं,सार्वजनिक यातायात व्यवसायीले आगामी जेठ १९ गतेदेखि देशभरका यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

      राज्यले सार्वजनिक यातायातमा देखापरेका समस्या समाधान गर्न बेवास्ता गरेको भन्दै यस्तो घोषणा गरेका हुन् । संविधानविपरीत प्रदेश सरकारहरूले ऐन नियमावली बनाई कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएको व्यवसायीको दाबी छ ।

      जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र १९ गतेदेखि देशभर भाडाका सबै यातायात बन्द गरिने सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताएका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत आज जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाई आन्दोलनको प्रचारप्रसार गरिनेछ ।

      त्यसपछि जेठ १८ गते कालो झण्डासहित सवारीसाधनको ७ वटै प्रदेशमा विरोध ¥याली आयोजना 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d