Health
प्रदेश नम्बर २ मा छिट्टै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुन्छ : स्वास्थ्यमन्त्री
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नम्बर २ मा छिट्टै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने बताएका छन् ।
त्रि.वि.शिक्षण अस्पतालको लकरवाट एक थान पेस्ताले सहित तिन राउण्ड गोली बरामद
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल सहित ३ राउण्ड गोली बरामद गरेको छ ।
उपचाररत डा. उपेन्द्र देवकोटा पुख्र्यौली घर पुगेर फर्किए
काठमाण्डौ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुख्र्यौली घर पुर्याएर फर्काइएको छ ।
उपचाररत देवकोटाकै इच्छाअनुसार जन्मथलो गोरखा लागिएको थियो ।
माग पुरा नभए पुनः अनसन वस्ने प्रा. डा. गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा गुणस्तर वनाउने अभियान्ताका रुपमा चिनिने प्रा.डा. गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले अनिवार्य रुपमा गर्नुपर्ने भनिएको सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गरेका छन् ।
दुई वर्षमा ७५ हजार २ सय ७५ जना वाथ विरामीको उपचार
नेशनल वाथरोग सेन्टरले दुई वर्षमा ७५ हजार २ सय ७५ जनालाई उपचार सेवा दिएको छ ।
भरतपुर महानगरका स्वास्थ्यकर्मीहरु तलब नपाएको भन्दै आन्दोलित
पाँच महिनादेखि तलब नपाएको भन्दै भरतपुर महानगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या बढ्दो
अन्य सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे एक अध्ययनले देखाएको छ ।
होस गर्नुहोस्,शरिरीक सम्पर्कबाट यस्तो एड्स भन्दा खतरनाक रोग सर्ने, छैन औषधी
अव असुरक्षित यौन सम्पर्क गर्नाले संसार भरिका मानीस जोखिममा पर्न सक्ने एक अध्ययनले देखाएको छ ।
विश्व धुम्रपान तथा सुर्तीरहित दिवस विश्वभर विभित कार्यक्रम गरी मनाईदै
आज मे ३१ अर्थात् विश्व धुम्रपान तथा सुर्तीरहित दिवस । सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सन्देश दिंदै विश्वभर मनाईंदैछ ।
पर्यटन व्यवसायीद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई रु. ८ लाख १५ हजार २३० प्रदान
पर्यटन व्यवसायी मार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ लाख १५ हजार २३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।