बिषय एक विचार फरक
डेरी उद्योगबाटै उद्योगपति बनेका संघर्षशील मनोज यादवको कथा (भिडियोसहित)
१ वर्ष अगाडि
समाजले कृषि पेशालाई हेर्ने नजर परिवर्तन गराउन सफल युवा कृषि उद्यमी मध्ये एक हुन् विराटनगर वडा नं १० का मनोज यादव ।
एन्टिबायोटिकको गलत प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको खतरा बढ्दै
१ वर्ष अगाडि
प्रतिजैविक औषधीको अनुचित प्रयोग गर्दा शरिरका सुक्ष्मजीवले औषधीको प्रतिरोध गर्छन् जसले गर्दा हामीले प्रयोग गर्ने औषधीले काम गर्न छाड्छन् । यस्तो अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ ।
घामबाट छालालाई कसरी जोगाउने ?
१ वर्ष अगाडि
छालामा देखिने चाउरीपना, छालालाई सुख्खापनाको समस्या, अनुहारमा आउने अनावश्यक पोतो तिलकोठीहरु, पसिनाका कारण आउने चिपचिप जस्ता समस्याबाट छालालाई बचाउन गर्मीमा घामबाट छालालाई बचाउनु अत्यन्तै जरुरी हुन्छ ।