मुख्य समाचार
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा एक दिने मेला सम्पन्न (भिडियोसहित)
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ ।
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ ।
पशुपति सम्शेर राणा नेपाल र नेपाली राजनीतिका लागि नयाँ नाम होइन । २००७ सालमा भएको राणा विरोधी आन्दोलन पछि धेरै राणा परिवारले नेपाल छाडेर गए ।
सिंगो जिवन चिकित्सा क्षेत्रमा सर्मर्पित गरेका डाक्टर भोला रीजाल स्प्यान सर्जरी गरेर फर्किसकेपछि अझै त्यो साहस घटेको छैन अहिले पनि उत्तिकै जोश र जाँगरका साथ स्वास्थ्य क्षेत्रमा योगदान पु¥यारहेका छन् ।
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ ।
राष्ट्रपति पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ ।
तँ चिता म पुर्याँउछु भन्ने उखान झैँ मानिसले गर्न खोजे जीवनमा जे पनि सम्भव छ भन्ने कुरालाई प्रमाणित गर्छ विराटनगरका सफल युवा उद्यमी गोपाल कोइरालाको जिवनले ।
आईसीसी टी २० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड र दोस्रो खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड दिउँसो सवा दुई बजे अहमदाबादमा खेल्नेछन् ।
आईसीसी टि २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ।
त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । खेलमा नेपालमा यूएईलाई ७ विकेटले हराएको हो ।
१९औं एसियाली खेलकुद ९एसियाड० सकिएको छ । जसमा आयोजक चीनले २०१ स्वर्ण जित्दै कीर्तिमान बनाएको छ ।
चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदैछ ।
खेलाडीसहित खेलसँग सम्बन्धित १२ हजार ५ सयभन्दा बढीको सहभागिता रहने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आजबाट चीनको हाङ्चाओ सहरमा सुरु हुँदैछ।
गायीका तथा संगीतकार सीमा पोख्रेलको स्वरमा रहेको बादल बनी तिमी उडीरहु बोलको गीत सार्वजनिक गरिएको छ ।
एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले २०८० दिगो र सकारात्मक रुपान्तरणका लागि प्रसंसनीय नेतृत्व प्रशिक्षक प्रशिक्षण गर्ने भएको छ ।
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको हो ।
स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको “ एच आईभी सङ्क्रमितको स्वास्थ्य र मानव अधिकार” सम्बन्धी एक पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले संविधानले प्रत्याभूत गरेको अधिकारबाटै बञ्चित हुनु परेको दुखेसो गरे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।
खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।
नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् ।
भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक–पटक पुग्न थालेका छन् ।