जेष्ठ १,२०८१ / १२ : ०३ पूर्वान्ह / 2024-05-14 12:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमूर्त चित्रहरुको रंगमा जिवन र जगत नियाली रहेकी संगीताको जीवन र भोगाइ (भिडियोसहित)

      - १ वर्ष अगाडि
      फागुन १९,२०७९

      सानो छँदा राना परिवारको कला र संगितमय माहोलमा हुर्कीएकी संगीता राणा थापाको पारिवारिक वातावरण विवाह पछि एकातर्फ बैंकिङ्ग अर्कोतर्फ राजनीतिमय बन्यो ।

      त्यसपछि उनले त्यो दुवैको भिडबाट आफूलाई अलग्गै कलाक्षेत्रको सेवामा समर्पित गराईन् । जो राजनीतिको भिड भन्दा पर आफूले स्थापना गरेको सिद्धार्थ आर्ट ग्यालरीमा टाँगिएका अमूर्त चित्रहरुको रंगमा जिवन र जगत नियाली रहेकी हुन्छिन् ।
       प्रफुष्टन हुन खोजेका साहित्य र कलालाई मलजल गरेर नयाँ जीवन दिने काम गर्ने उनै चिरपरिचित संगिताको जीवन र भोगाई आजको चिनारी सोमा ।

        सम्बन्धित समाचारहरु