वैशाख ३१,२०८१ / ०९ : ०८ अपरान्ह / 2024-05-13 09:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मधुपर्क सम्मानको घोषणा

      - एक हप्ता अगाडि
      जेष्ठ २१,२०८०

      काठमाडौं ।  विगत २२ वर्षदेखि सम्मान गर्दै आएको मधुपर्कले २०८० सालका लागि सम्मानित ब्याक्ति घोषणा गरेको छ । मधुपर्क सम्मान चयन समितिले २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार पुष्कर लोहनीलाई  तथा ‘मधुपर्क प्रतिभा सम्मान’ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनि साहित्यमा समर्पित स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ ।

        सम्बन्धित समाचारहरु