चैत १,२०८२ / ०७ : २० पूर्वान्ह / 2026-03-15 07:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज २०७७ वैशाख १३ गते शनिबारको राशिफल

      - ५ वर्ष अगाडि
      वैशाख १३,२०७७

      आज २०७७ वैशाख १३ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल -

      मेष 

      स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ ।

      बृष 

      मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । आफन्तबाट साथ सहयोग मिल्नेछ ।

      मिथुन 

      मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ ।

      कर्कट 

      अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

      सिंह 

      व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ ।  आकस्मिक धनमालको लाभ हुने योग छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ ।

      कन्या  

      धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला ।

      तुला  

      निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

      बृश्चिक  

      पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

      धनु 

      नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

      मकर  

      चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

      कुम्भ 

      प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ ।

      मीन 

      बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ ।

        सम्बन्धित समाचारहरु