जेष्ठ १,२०८३ / ०४ : ४१ पूर्वान्ह / 2026-05-15 04:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      संर्घषशील प्रा.डा.रामहरी घिमिरेको जीवन र भोगाई (भिडियोसहित)

      - २ वर्ष अगाडि
      श्रावण २८,२०८०

      एउटा झुसिलकिराले आफ्नो जीवन समाप्त भएको ठान्दा उ सुन्दर पुतली बन्छ । तर सुन्दर पुतली बन्दैगर्दा उस्ले पीडाका हजारौं ज्वालामुखीको सामना गर्नपुग्छ ।

      प्रोफेसर डाक्टर रामहरी घिमिरेको जीवन पनि  दुख, पीडा र संघर्षको त्रिवेणी हो । एउटा निम्न बर्गिय किसान परिवारमा जन्मिएका रामहरी गाउँमा भैंसी हेर्दै, घाँस दाउरा गर्दै, गाउँ छिमेकमा पर्ममा काम गर्दै हुर्कीए ।

      पढाईका लागि पर्याप्त खर्चको जोहो गर्न पनि निकै कठिनाई थियो । त्यहि कठिनाईका बिच उनले छिमेकीको घरमा काम गरेर पनि खर्च जोहो गर्थे । हिजो अर्काको घरमा काम गरेर पढाईका लागि खर्च जुटाउने रामहरी आज नेपालका पाँच जना मध्येका एकमात्र फोक्सोका डिएम हुन् भने फोक्सोमा डिएम गर्ने उनी एक मात्र प्रोफेसर पनि हुन । 

        सम्बन्धित समाचारहरु