चीनको अर्थ ब्यवस्थामा केही रोचक कुराहरु छन् जुन कमै मानिसलाई मात्र थाहा छ ।
१. चीन अहिले विश्व अर्थतन्त्रमा दोश्रो ठूलो देश हो यो सन १८२० मा चीन विश्व अर्थतन्त्रमा पहिलो राष्ट्र थियो ।
२. चीन अहिले विश्वमै प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रमुख राष्ट्र हो ।
३. चीनले अहिले संसारकै सबैभन्दा बढी व्यापारिक बस्तु निर्यात गर्छ ।
४. चीनमा कम्यूनिष्ट पार्टीको सरकार भएतापनि त्याहाको रोजगारी तथा आर्थिक बुद्धीको मूख्य जिम्बेवार नीजी क्षेत्रको छ ।
५. चीनमा सन १९७८ मा प्रतिब्याक्ति आय १५५ अमेरिकन डलर थियो सन २०१४ सम्म आउदा यो बढेर ७५९० अमेरिकन डलर पुग्यो र संसारका सबै देशहरु भन्दा बढी जनताहरुलाई गरिबीबाट माथी उठाउन सफल भएको थियो ।