जेष्ठ ४,२०७९ / ०९ : ०२ अपरान्ह / 2022-05-18 09:02 pm

        चीनको अर्थ ब्यवस्था सम्बन्धी केही रोचक तथ्यहरु

        - ३ वर्ष अगाडि
        कार्तिक १२,२०७५

        चीनको अर्थ ब्यवस्थामा केही रोचक कुराहरु छन् जुन कमै मानिसलाई मात्र थाहा छ । 

        १. चीन अहिले विश्व अर्थतन्त्रमा दोश्रो ठूलो देश हो यो सन १८२० मा चीन विश्व अर्थतन्त्रमा पहिलो राष्ट्र थियो । 

        २. चीन अहिले विश्वमै प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रमुख राष्ट्र हो । 

        ३. चीनले अहिले संसारकै सबैभन्दा बढी व्यापारिक बस्तु निर्यात गर्छ । 

        ४. चीनमा कम्यूनिष्ट पार्टीको सरकार भएतापनि त्याहाको रोजगारी तथा आर्थिक बुद्धीको मूख्य जिम्बेवार नीजी क्षेत्रको छ ।  

        ५. चीनमा सन १९७८ मा प्रतिब्याक्ति आय १५५ अमेरिकन डलर थियो सन २०१४ सम्म आउदा यो बढेर ७५९० अमेरिकन डलर पुग्यो र संसारका सबै देशहरु भन्दा बढी जनताहरुलाई गरिबीबाट माथी उठाउन सफल भएको थियो ।

          सम्बन्धित समाचारहरु