दश ओटा जनवारका फरक फरक तथ्यहरु प्रस्तुत गरिएको छ ।
१. स्नेल (शङके किरा) ३ वर्ष सम्म सुत्न सक्छ ।
२. कोला भन्ने जनवारको औठाछाप मानिसको जस्तै हुन्छ, कुनै कुनै अवस्थामा अपराधका बारेमा यसको औठा छाप मानिसको जस्तै हुने हुदाँ अपराधी पत्ता लगाउन गाह्रो हुन्छ ।
३. स्लग नामको किराको ४ वटा नाक हुन्छ ।
४. उफ्रन नसक्ने जनवार भनेको हात्ति मात्र हो ।
५. गैडाको सिंह रौ बाट बनेको हुन्छ ।
६. एउटा गाइले आफ्नो जीवनकालमा लगभग २ लाख गिलास दुध दिन्छ ।
७. चमेराले गुफा बाहिर आयर जहिले पनि देब्रे तर्फ मोडिन्छ ।
८. जीराफको भोकल कर्ड हुदैन ।
९. कंगारुले कहिल्यै पाद्न सक्दैन ।
१०. अष्ट्रिचको मस्तिष्क उसका आखा भन्दा सानो हुन्छ ।








