काठमान्डौ, अत्यन्तै दर्दनाक र भयानक लाग्ने यो तस्विर वास्तविक हो भन्दा धेरैलाई पत्यार नलाग्ने खालको छ ।
यो फोटो हेर्ने जो सुकैको पनि मन बहकिन सक्छ । यो कुनै नाटक वा चलचित्रको दृश्य होइन ।
यो फोटो भियतानामको हो । भियतनाम अमेरिका यूद्धको समय सन १९७२ मा गल्तिवश भियतनाम सैनिकले बम खसाल्दा त्यसपछि देखिएको दृश्य हो यो ।








