कार्तिक ३०,२०७६ / ०३ : ३७ पूर्वान्ह / 2019-11-16 03:37 am

        प्रथम शैक्षीक परामर्श संघ टेनीस उपाधी आइससी लाई

        - २ हप्ता अगाडि
        असोज ११,२०७६

        काठमान्डौमा सम्पन्न प्रथम शैक्षीक परामर्श संघ टेनीस उपाधी आइसीसी अब्रोड कन्सल्टेन्सी बागबजारले जितेको छ । 

        यूनिभर्सिटि अफ सेन्ट्रल लान्साएरको प्रायोजन गरेको तथा हब इन्टरनेशनल एडुकेशनको आयोजना रहेको टेनीस प्रतियोगीता आइसीसीका राशेज नेपालले जितेका हुन । आयोजनामा २४ खेलाडि सहभागी थिए । उक्त प्रतियोगीता जित्दै राजेशले दश हजार नगद सहित मेडल तथा प्रमाणपत्र हात पारेका छन् । 

          सम्बन्धित समाचारहरु