वैशाख १८,२०८३ / ०७ : ३७ अपरान्ह / 2026-05-01 07:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एशियाली खेलकूदका लागि कुस्ती खेलाडी छनोट

      - ७ वर्ष अगाडि
      वैशाख २७,२०७५

      काठमाडौँ,  सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । 
      तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । 
      सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका छन् । 
       

        सम्बन्धित समाचारहरु