असोज ६,२०७७ / ०७ : ०८ पूर्वान्ह / 2020-09-22 07:08 am
      • Salt Trading

      एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

      - १३ घण्टा अगाडि
      भाद्र ५,२०७७

      काठमाडौं, सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

      नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

      सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टिनमा राखिएको छ । 

        सम्बन्धित समाचारहरु