जेष्ठ ११,२०८३ / ०३ : ४७ अपरान्ह / 2026-05-25 03:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न सात व्यक्ति पक्राउ

      - ७ वर्ष अगाडि
      असार २५,२०७५

      काठमाडौं, सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न सात व्यक्ति पक्राउ परेका छन् ।

      प्रहरीले झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको भ्यू पोइन्ट होटल एण्ड लजबाट सात जनालाई पक्राउ गरेको हो । 

      गएराति होटलमा रहेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई युवती सहित सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d