चैत २२,२०८२ / ०६ : ३९ अपरान्ह / 2026-04-05 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रूखबाट खसेर महिलाको मृत्यु

      - ७ वर्ष अगाडि
      असार २४,२०७५

      सल्यान, सल्यानमा घाँस काट्ने क्रममा रूखबाट खसेर एक महिलाको मृत्यु भएको छ । 

      छत्रेश्वरी गाउँपालिका–६, रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी आज गाईवस्तुका लागि घाँस काट्ने क्रममा घर नजिकैको रूखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो

      गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि अञ्चल अस्पताल तुल्सीपुरमा लगिएको थियो । उपचारका क्रममा उहाँकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

        सम्बन्धित समाचारहरु