जेष्ठ १,२०८१ / ०५ : २७ अपरान्ह / 2024-05-14 05:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      इन्द्रजात्राअन्तर्गत बसन्तपुरमा कुमारी पूजा (तस्वीरहरू)

      - २ हप्ता अगाडि
      असोज १०,२०८०

      काठमाडौं, काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

      बुधबार सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए ।

      /pagegallery/2023092736.jpg/pagegallery/2023092723.jpg/pagegallery/202309274.jpg/pagegallery/2023092714.jpg/pagegallery/2023092719.jpg/pagegallery/2023092715.jpg/pagegallery/2023092790.jpg/pagegallery/2023092786.jpg/pagegallery/2023092758.jpg/pagegallery/2023092784.jpg/pagegallery/2023092787.jpg/pagegallery/2023092767.jpg

      बिबेक छेत्री संवाददाता, चिनारी मेडिया



        सम्बन्धित समाचारहरु