वैशाख १९,२०८३ / ०७ : २८ पूर्वान्ह / 2026-05-02 07:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरामा आगलागीबाट १६ गाई मरे

      - ७ वर्ष अगाडि
      कार्तिक १२,२०७५

      पोखरा,  मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । 

      आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो । गोठमा ३४ गाई थिए । 

        सम्बन्धित समाचारहरु