वैशाख २२,२०८३ / ०४ : २३ अपरान्ह / 2026-05-05 04:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतमा उपचार गरेर फर्किएका राष्ट्रकवि घिमिरे फेरि आइसियुमा

      - ७ वर्ष अगाडि
      जेष्ठ २०,२०७५

      काठमाण्डौ । हिजो भर्खर भारतमा उपचार गरेर फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।

      राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

      घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d