वैशाख २२,२०८३ / ०४ : २२ अपरान्ह / 2026-05-05 04:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुनकाण्डका अभियुक्त छिरिङले गरे आत्मसमर्पण

      - ७ वर्ष अगाडि
      जेष्ठ २०,२०७५

      काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका एक अभियुक्त छिरिङ वाङ्गेल गुरुङले आत्मसमर्पण गरेका छन् ।

      गुरुङले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखका अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।

      यसअघि तस्करीको साँढे ३३ केजी सुन र सनम शाक्य हत्या अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीले पनि आत्मसमर्पण गरेका थिए ।

      मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेति गोरे भने जेठ आठ गते पक्राउ परेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d