वैशाख २२,२०८३ / ०४ : २३ अपरान्ह / 2026-05-05 04:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

      - ७ वर्ष अगाडि
      जेष्ठ २०,२०७५

      काठमाण्डौ । तत्कालिन राजा ज्ञानेन्द्रको शाषनकालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

      आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको हो ।

      श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही डेढ महिनाअघि अस्पताल भर्ना भएका थिए ।

      डोटीको डुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d