वैशाख १९,२०८३ / ०१ : ४१ पूर्वान्ह / 2026-05-02 01:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      फोरमका दुई नेता वने मन्त्रि, सपथ ग्रहण अपराह्न ५ बजे

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । 

      राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त मन्त्रिहरुको सपथ ग्रहण अपराह्न ५ बजे शीतल निवासमा हुनेछ । 

      भर्खरै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो । 

      उक्त सहमति अनुसार नै फोरम सरकारमा सहमत भएका हुन् ।

        सम्बन्धित समाचारहरु