वैशाख १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-05-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      चट्याङ लागेर तीन जनाको मृत्यु,दुई घाईते

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं,उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ मा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । 

      बिहीबार राति हावाहुरीसहित परेको चट्याङले कृष्णबहादुर भुजेलका ८ बर्षीय छोरी बिष्णुमाया भुजेल, खड्ग भुजेलका ११ बर्षीय छोरा कौशल भुजेल र सोही ठाउँ निवासी ६३ वर्षीय धनप्रसाद राईको मृत्यु चट्याङ लागेर मृत्यु भएको हो ।

       कृष्णबहादुर भुजेलका अर्का ६ वर्षीय छोरा रिजक भुजेल भने घाइते मात्र भएको उदयपुर प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु