वैशाख १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-05-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      मालपोतका कर्मचारी २५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ

      - ७ वर्ष अगाडि
      जेष्ठ १७,२०७५

      काठमाडौं, जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । 

      प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई विहिवार पक्राउ गरेको हो । उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु भन्दै रकम लिएको जनाइएको छ । उनले यसअघि पनि पटक पटक वाग्राहीबाट २५ हजार रुपैयाँ लिएको बताइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।

       त्यस पस्चात भने उनी अख्तियारको फन्दामा परेको हो ।

        सम्बन्धित समाचारहरु