असार ११,२०८२ / ०२ : ११ पूर्वान्ह / 2025-06-25 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजावादीलाई प्रचण्डको चेतावनी– मुर्खता नगरियोस्

      - ३ महिना अगाडि
      चैत ४,२०८१

      नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । 

      मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् । ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो । यस्तै प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् । उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरे । 

      पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजतन्त्र पुनस्थापना असम्भव भएको बताउदै तर यसले बहस अघि बढाउन सहज बनाउने बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d