कार्तिक २२,२०८२ / १० : ३२ अपरान्ह / 2025-11-08 10:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भीम रावलले पत्रकार सम्मेलन गर्दै

      - १० महिना अगाडि
      पौष १७,२०८१

      काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपप्रधानमन्त्री भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

      बबरमहल रहेको कार्की बैंक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताएका हुन् ।

      परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलनमा जानकारी दिने रावलले बताएका छन् । एमालेले पार्टीबाट निकालेपछि उनले आज पहिलो पटक आधिकारिक रूपमा आफ्नो धारणा राख्ने भएका हुन् ।

      रावलले नयाँ पार्टी खोल्ने तयारीका लागि छलफल पनि अगाडि बढाइरहेको रावल निकट नेताहरू बताउँछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d