मोरङको पथरीशनिश्चरेमा ६० वर्षीय ससुरा चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका ज्वाइँ २७ वर्षीय रबिन राईलाई प्रहरीले आज धनकुटाको मूलघाटबाट पक्राउ गरेको छ । शनिबार बिहान ७ः२० बजेतिर पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका तामाङको शव आफ्नै घरभित्र फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको हो । रबिनले धारिलो हतियार प्रयोग गरी ससुराको हत्या गरेको प्रहरीले जनाएको छ । रविन ससुराली घरमा बस्दै आएका थिए । रविनको घर पनि ससुराली घर नजिकै छ । चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा छन् । दुवै जना (ज्वाईं ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ससुराका हत्या गरी फरार भएका ज्वाइँ रबिन पक्राउ
चिनारी पोस्ट - १ वर्ष अगाडि
असोज ६,२०८१
सम्बन्धित समाचारहरु
स्टार्टअप ‘जिरो टु हिरो’ बाट चार उत्कृष्ट आइडिया छनोट
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
खस्किएको अर्थतन्त्रमा आशाको बजार : विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को तयारी पूरा
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेर्न अनुरोध
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...
दोलखामा मोटरसाइकल दुर्घटना, स्ववियु सभापतिसहित २ जनाको मृत्यु
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको ...
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको ...
कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक
विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् ...
विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् ...
१५ वर्षको संघर्षपछि सुकुमायाले पाइन् नागरिकता
सानैे उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि ...
सानैे उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि ...
‘वाक एण्ड एक्ट’ मार्फत काठमाडौं महानगरको लामखुट्टे अभियान सुरु
वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिएको छ । ...
वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिएको छ । ...
तीज म्युजिक अवार्डमा उत्कृष्टताको सम्मान वितरण
'म्युजिक खबर तीज म्युजिक अवार्ड' २०८२ मा २१ विधामा कलाकारहरूलाई सम्मान गरिएको छ। ...
'म्युजिक खबर तीज म्युजिक अवार्ड' २०८२ मा २१ विधामा कलाकारहरूलाई सम्मान गरिएको छ। ...








