जेष्ठ १२,२०८२ / ०१ : ०५ पूर्वान्ह / 2025-05-25 01:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      जाजरकोटमा खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता

      - २ हप्ता अगाडि
      भाद्र २३,२०८१

      जाजरकोट - जाजरकोटको धुमामा खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् ।

      उनीहरूको उद्धारको प्रयास भइरहेको तर हाल पत्ता नलागेको वडाध्यक्ष डम्बरबहादुर महताराले बताएका छन् । 

      चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पु¥याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d