वैशाख २,२०८३ / ०९ : ०३ पूर्वान्ह / 2026-04-15 09:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्यकार शैलेन्द्र कुमार थापाको ‘भोगाइ’ सार्वजनिक

      - २ वर्ष अगाडि
      जेष्ठ २३,२०८०

      काठमाडौँ, साहित्यकार शैलेन्द्र कुमार थापाको कृति ‘भोगाइ‘ सार्वजनिक भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा  एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

      सुरेश वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार सुनिल अधिकारीको सहभागिता रहेको थियो ।
      लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफ्नो जीवन भोगाइलाई कृतिको रूपमा प्रकाशनमा ल्याएको पुस्तकले समाजमा आम मानिसलाई जीवनको विषयमा सही जानकारी दिने बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d