जेष्ठ १२,२०८३ / ०८ : २५ अपरान्ह / 2026-05-26 08:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रिय सभामा दुवै सदनको बैठक बस्दै

      - २ वर्ष अगाडि
      जेष्ठ २३,२०८०

       काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ ।
      प्रतिनिधि सभाको बैठक अहिले ११ बजे र राष्ट्रिय सभाको बैठब ११ः११ बजे बस्ने भएको छ । प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ ।आजै बस्ने आजको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधि सभा जस्तै अवरुद्ध भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d