जेष्ठ १६,२०८३ / १० : १८ पूर्वान्ह / 2026-05-30 10:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      पक्राउ परेका कार्यकर्ता छाड्ने सहमतिपछि पहिचान पक्षधरले लिए अनिश्चितकालिन हड्ताल फिर्ता

      - २ वर्ष अगाडि
      जेष्ठ १६,२०८०

       विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेशमा बुधबारबाट घोषणा गरेको अनिश्चितकालिन आमहडताल फिर्ता लिएका छन् ।

      मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि आमहडताल फिर्ता भएको पहिचान पक्षधरले जनाएको छ । 

      बैठकमा आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति पनि भएको छ। सुरक्षा अधिकारी र आन्दोलनरत पक्षका प्रतिनिधिबीच भएको छलफलले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेको हो।

        सम्बन्धित समाचारहरु