जेष्ठ १२,२०८३ / ०१ : २९ अपरान्ह / 2026-05-26 01:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजको मौसम - देशभर आँशिकदेखि सामान्य बदली

      - ३ वर्ष अगाडि
      भाद्र २०,२०७९

      अहिले देशभर आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

      सोमवार बिहान प्रदेश १ ,बागमती  र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा  भइरहेको समेत विभागले जानकारी दिएको छ ।

      विभागले गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भई रहेकोले  आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d