जेष्ठ १२,२०८३ / ०९ : ३८ अपरान्ह / 2026-05-26 09:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रतिनिधि सभाअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

      - ४ वर्ष अगाडि
      फागुन ६,२०७८

      काठमाडौं । प्रतिनिधि सभाको बैठक आज १ बजे बस्दै छ । 

      प्रतिनिधि सभा बैठकका कार्यसूचीबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

      आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।

      त्यसैले सहमतिको प्रयासमा आज बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d