पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      डा. बाबुराम भट्टराई कोरोना संक्रमित !

      - ३ वर्ष अगाडि
      माघ १२,२०७८

      काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कोरोना (कोभिड–१९) संक्रमित भएका छन् । 

      आरटी पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको उनले ट्वीटरमार्फत जानकारी दिएका हुन् । 

      अहिले उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले ट्वीटरमार्फत बताएका छन् । 

      साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d