वैशाख २३,२०८३ / ०२ : १० अपरान्ह / 2026-05-06 02:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बोलबम यात्रामा गएका एकको मृत्यु

      - ७ वर्ष अगाडि
      श्रावण २३,२०७५

      काठमाण्डौ,भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

      भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उनका भाइ लक्ष्मी मण्डलले बताए । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका जीतेन्द्रको मंगलबार बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो । 

      उनी तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा बाट प्रमुख पदका प्रत्यासी रहनुभएका माधव मण्डलका छोरा हुन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d