जेष्ठ २,२०८१ / ०३ : २३ पूर्वान्ह / 2024-05-15 03:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      विश्व कप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्यान्ड र अस्ट्रेलिया र इङ्ल्यान्ड खेल्दै

      - एक हप्ता अगाडि
      कार्तिक १८,२०८०

      काठमाण्डौ, आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

      आजको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड नेपाली समयअनुसार बिहान पौने ११ बजे आजको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड  बेङ्लोरमा  र आज हुने दोस्रो खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड दिउँसो सवा दुई बजे अहमदाबादमा खेल्नेछन् ।

      हिजो भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायो । जितसँगै अफगानिस्तान ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

       

        सम्बन्धित समाचारहरु