असार २,२०८३ / ०६ : ४९ अपरान्ह / 2026-06-16 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सचिवालय बैठकका एजेण्डा तय गर्न ओली र प्रचण्ड भेट्दै

      - ७ वर्ष अगाडि
      मंसिर १२,२०७५

      काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

       प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आज अपरान्ह बस्ने सचिवालय बैठकको एजेण्डा तय गर्न उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीनिकट एक नेताले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d