जेष्ठ ३०,२०८३ / ०६ : ४० अपरान्ह / 2026-06-13 06:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच भेटवार्ता सुरु

      - ८ वर्ष अगाडि
      जेष्ठ १४,२०७५

      काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीको सरकारी निवास वालुवाटारमा छलफल सुरु भएको हो ।

      आजको भेटमा भोली प्रस्तुत हुने बजेटका विषयमा छलफल हुने बताइएको छ । आर्थिक वर्ष २०७५–७६ को बजेटमा के कस्ता कुरालाई प्राथमिकता दिने भन्ने विषयमा आजको छलफल केन्द्रित छ । दुई अध्यक्षले बजेटलाई अन्तिम रुप दिने भन्ने विषयमा छलफल गरेका हुन् ।

      आजको भेटमा नेकपाको स्थायी समितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुने छ । त्यसैगरी देशभरी पार्टी संगठनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि कुराकानी हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d