जेष्ठ ३०,२०८३ / ०६ : ३८ अपरान्ह / 2026-06-13 06:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल कम्युनिष्ट पार्टी वाम एकताको सामुहिक सपथ

      - ८ वर्ष अगाडि
      जेष्ठ ३,२०७५

      काठमाडौं, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको “वाम एकता”नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सवैले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । उनीहरु सबैले एकसाथ सपथ लिएका हुन् । 

      त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d