काठमाडौँ, प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई बताउनुभयो । निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो ।यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उहाँले बताउनुभयो । निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ ।
काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने
चिनारी पोस्ट - ८ वर्ष अगाडि
चैत ९,२०७४
सम्बन्धित समाचारहरु
रास्वपाको ’हेल्थ मास्टरप्लान’ : १० ठूला वाचा, तर कार्यान्वयनमा पहाडजत्रै चुनौती !
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
बालेनलाई प्रधानमन्त्री बन्नबाट कसले रोक्दैछ ? रास्वपाको विधान कि मिडियाको हल्ला ?
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
मधेश मुख्यमन्त्री प्रकरण स् सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दै
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका १६ देखि १९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
युवा नेताहरुले किन लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला ?
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...