असार १,२०८३ / ०२ : ४५ अपरान्ह / 2026-06-15 02:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ? (सूचीसहित)

      - ८ वर्ष अगाडि
      चैत २,२०७४

       काठमाडौँ- केपी शर्मा अाेली नेतृत्वकाे मन्त्रिपरिषद् तेस्राेपटक विस्तार भएकाे छ । प्रधानमन्त्री अाेलीले अाज पुनः एमाले र माअाेवादी केन्द्रका मन्त्री थप गरी सरकारकाे अाकार बढाएका छन् । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएकाे छ ।

      थपिएका मन्त्रीहरूकाे अाजै सपथग्रहणसमेत भएकाे छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलार्इ पद तथा गाेपनियताकाे सपथग्रहण गराइन् ।

      प्रधानमन्त्री नवनियुक्त मन्त्रीहरूलार्इ यसप्रकार जिम्मेवारी दिएका छन् ।

      एमालेबाट थप गरिएका मन्त्री तथा राज्यमन्त्री

      गोकर्ण विष्ट – श्रम तथा रोजगार
      प्रदीप ज्ञवाली – परराष्ट्र
      शेरबहादुर तामाङ – कानुन तथा न्याय
      रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात
      रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
      लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर)
      जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद

       

      राज्यमन्त्री

      गोकुल बास्कोटा – सूचना तथा सञ्चार
      पद्मा अर्याल – स्वास्थ
      धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

      माओवादीबाट थपिएका मन्त्री तथा राज्यमन्त्री

      गिरिराजमणि पोखरेल – शिक्षा
      वर्षमान पुन अनन्त – उर्जा जलस्रोत तथा सिचाइ
      चक्रपाणि खनाल  बलदेव – कृषि तथा भूमिसुधार
      शक्ति बस्नेत – वन तथा वातावरण
      विना मगर – खानेपानी 

      राज्यमन्त्री

      रामकुमारी चौधरी – कृषि तथा भूमिसुधार

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d