जेष्ठ ३१,२०८१ / ०७ : १६ पूर्वान्ह / 2024-06-13 07:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपा बैठक बस्दै

      - १ वर्ष अगाडि
      फागुन २५,२०७९

      काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसो ३ बजे बस्दै छ।

      बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

      सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।

        सम्बन्धित समाचारहरु